Various political leaders condole Dahal's death on social media

KATHMANDU: Various political party leaders including Prime Minister and Nepali Congress President Sher Bahadur Deuba, CPN-UML leader Madhav Kumar Nepal and Rastriya Prajatantra Party Chairman Kamal Thapa among others have expressed their sadness over the untimely demise of Prakash Dahal, son of CPN Maoist Centre Chair Pushpa Kamal Dahal.

Dahal had suffered a cardiac arrest in wee hours of Sunday morning. He was pronounced dead after doctors carried out few tests including EGC at the Thapathali-based Norvic International Hospital this morning.

Various political leaders have taken social media to express their condolence over the demise of Dahal.

पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

— Sher Bahadur Deuba (@PM_Nepal) November 19, 2017

 

 

प्रचण्डजीको पुत्र प्रकाश दाहालको अल्पायुमै असामयिक निधन भएकोमा मर्माहत भएको छु। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

— Bimalendra Nidhi (@BimalendraNidhi) November 19, 2017

 

पूर्व प्रम तथा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डका सुपुत्र एवं माकेका केन्द्रीय सदस्य प्रकाश दहालको आकस्मिक र असामयिक निधनको खवरले दुखित छु।मित्र प्रकाशप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु।माओवादी केन्द्र र क प्रचण्ड सहित संपूर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना!

— Bishnu Rimal (@BishnuRimal) November 19, 2017

 

प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!

साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!

— Gagan Thapa (@thapagk) November 19, 2017

 

नेकपा ( माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड र परिवारमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । दिवंगत प्रकाशप्रति भावपूर्ण श्रध्दान्जली !

— प्रदीप ज्ञवाली (@PradeepgyawaliK) November 19, 2017

 

पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना pic.twitter.com/wPRXUladUF

— Kamal Thapa (@KTnepal) November 19, 2017

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु! pic.twitter.com/djb4BYJBvp

— Baburam Bhattarai (@brb1954) November 19, 2017

 

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको अल्पायुमै भएको निधनले दु:खी भएको छु, उहाँलाई पुत्र वियोगको यो असह्य पीडा सहन गर्न सक्ने शक्ति भगवानले प्रदान गरुन् ।

दिवंगत आत्माप्रति श्रद्धाञ्जली, शोकाकुल दाहाल परिवारमा हार्दिक समवेदना । pic.twitter.com/Cu94T3i6r9

— Mohan Shrestha (@mohanrpp) November 19, 2017

 

Likewise, Indian Minister for Foreign Affairs Sushma Swaraj also expressed her sadness over the death of Prakash Dahal.

We are sorry to know about the sudden demise of Prakash Dahal son of Shri Pushpa Kamal Dahal 'Prachanda' former prime minister of Nepal. Our heartfelt condolences to the bereaved family.

— Sushma Swaraj (@SushmaSwaraj) November 19, 2017

 

Meanwhile, all the election meetings organised in Chitwan were postponed owing to Dahal’s death.

 

READ ALSO: